-
१ समुएल १६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ समुएलले जवाफ दिए: “अँ, ठीक छ। म यहोवा परमेश्वरको लागि बलि चढाउन आएको हुँ। तिमीहरू आफूलाई चोख्याओ र बलि चढाउन मसँगै आओ।” त्यसपछि समुएलले यिसै र उनका छोराहरूलाई चोख्याए अनि उनीहरूलाई बलि चढाउने ठाउँमा बोलाए।
-