-
न्यायकर्ता २०:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ त्यस दिन जम्मा २५ हजार बिन्यामिनी मारिए; उनीहरू सबै तरबार भिरेका वीर योद्धा थिए।+ ४७ तर ६०० सिपाही भने निर्जनभूमिमा भएको रिम्मोनको पहरामा गएर लुके र चार महिनासम्म उनीहरू त्यहीँ बसे।
-