-
१ समुएल ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ एकदिन किसका गधाहरू हराए। तब किसले आफ्नो छोरा साउललाई भने: “बाबु, एक जना सेवकलाई सँगै लगेर गधाहरू खोजेर ल्याऊ।”
-
-
१ समुएल ९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० साउलले आफ्ना सेवकलाई भने: “ठीक छ, हामी त्यहीँ जाऔँ।” तिनीहरू साँचो परमेश्वरका सेवक बस्ने सहरतिर गए।
-