१ समुएल १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यहाँबाट तिनीहरू* डाँडामा उक्लँदै गर्दा भविष्यवक्ताहरूको एउटा टोलीसित साउलको भेट भयो। त्यही बेला परमेश्वरको पवित्र शक्ति उनीमाथि आयो+ र उनले पनि उनीहरूसँगै भविष्यवाणी गर्न थाले।+
१० त्यहाँबाट तिनीहरू* डाँडामा उक्लँदै गर्दा भविष्यवक्ताहरूको एउटा टोलीसित साउलको भेट भयो। त्यही बेला परमेश्वरको पवित्र शक्ति उनीमाथि आयो+ र उनले पनि उनीहरूसँगै भविष्यवाणी गर्न थाले।+