-
न्यायकर्ता २१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनीहरूले सोधे: “इस्राएलका कुलहरूमध्ये मिस्पामा यहोवा परमेश्वरसामु कुनचाहिँ कुलका मानिसहरू भेला भएका थिएनन्?”+ हुन पनि इस्राएलीहरू भेला भएको ठाउँमा याबेस-गिलादबाट कोही पनि आएका थिएनन्।
-
-
१ समुएल ३१:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे याबेस-गिलादका बासिन्दाहरूले+ सुनेपछि १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरू रातभरि यात्रा गरेर बेथ-सान गए। तिनीहरूले त्यहाँको पर्खालबाट साउल र तिनका छोराहरूको लास झिके। अनि तिनीहरू याबेस फर्के र ती लासहरू जलाए।
-