प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ कनानीहरू र त्यहाँका अरू मानिसले हामी हाऱ्‍यौँ भनेर सुनेपछि चारैतिरबाट घेर्नेछन्‌ अनि यस धर्तीबाट हाम्रो नामोनिसान मेटाइदिनेछन्‌। त्यस्तो भयो भने तपाईँको महान्‌ नाममा कति ठूलो कलङ्‌क लाग्ला!”+

  • भजन २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • भजन १०६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर आफ्नो नामको खातिर+

      अनि आफ्नो शक्‍ति प्रकट गर्न+ उहाँले तिनीहरूलाई बचाउनुभयो।

  • यर्मिया १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ आफ्नो नामको खातिर हामीलाई नत्याग्नुहोस्‌।+

      आफ्नो गौरवशाली सिंहासनलाई तुच्छ नठान्‍नुहोस्‌।

      हामीसित गरेको करार सम्झनुहोस्‌, त्यसलाई खारेज नगर्नुहोस्‌।+

  • इजकिएल २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर मैले जुन जातिहरूको सामुन्‍नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्‌क नलागोस्‌ भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने