प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ३:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ राजाका सेवकहरू अलमलिरहेको बेला एहुदचाहिँ त्यहाँबाट भागे। तिनी कुँदिएका मूर्तिहरू+ भएको ठाउँ हुँदै* सकुशल सेराह पुगे। २७ एप्रैमको त्यो पहाडी इलाकामा+ पुगेपछि तिनले सिङ फुके।+ त्यसपछि इस्राएलीहरू तिनीसँगै पहाडी इलाकाबाट तल झरे; तिनी इस्राएलीहरूको अघिअघि हिँडे।

  • न्यायकर्ता ६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति गिदोनमाथि आयो+ र तिनले सिङ फुके।+ त्यसपछि अबिएजेरीहरू+ तिनलाई साथ दिन आए।

  • २ समुएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि योआबले सिङ फुके र तिनका मानिसहरूले इस्राएलका सिपाहीहरूलाई खेद्‌न छोडे। यसरी तिनीहरूको लडाइँ रोकियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने