१ समुएल १५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्तिलाई दिनुहुनेछ।+
२८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्तिलाई दिनुहुनेछ।+