प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • २ समुएल ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पहिला साउल हाम्रा राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा परमेश्‍वरले तपाईँलाई भन्‍नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ, तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+

  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • १ इतिहास २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ इस्राएलका परमेश्‍वर यहोवाले मेरो बुबाको सारा घरानाबाट मलाई नै सधैँभरिको लागि इस्राएलको राजा बनाउन रोज्नुभएको थियो।+ उहाँले यहुदालाई अगुवा हुन रोज्नुभयो+ र यहुदाका घरानाहरूमध्ये मेरो बुबाको घरानालाई छान्‍नुभयो+ अनि उहाँले मेरो बुबाका छोराहरूमध्ये मलाई नै इस्राएलको राजा बनाउन चाहनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने