१ समुएल १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए।
२ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए।