प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए।

  • १ समुएल १४:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पलिस्तियालीहरूको चौकीमा पुग्न जोनाथन जुन बाटो भएर जान खोजिरहेका थिए, त्यस बाटोको दुवैपट्टि दाँतजस्तै तीखा चट्टानहरू थिए। एकापट्टिको चट्टानको नाम बोजेज र अर्कोपट्टिको चट्टानको नाम सेनेह थियो। ५ एउटा चट्टान उत्तरपट्टि थियो; त्यो खम्बाजस्तै ठडिएको थियो र मिक्मासतर्फ फर्किएको थियो। अर्को चट्टानचाहिँ दक्षिणपट्टि थियो र गेबातर्फ+ फर्किएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने