प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यस्तो होस्‌, म जुन केटीलाई ‘म पानी पिउन चाहन्छु, तिम्रो गाग्रो मतिर ढल्काइदेऊ’ भनूँला र जसले मलाई ‘पिउनुहोस्‌, म तपाईँका उँटहरूलाई पनि पानी खुवाइदिन्छु’ भन्लिन्‌, त्यही नै तपाईँले आफ्नो दास इसहाकको लागि रोज्नुभएको केटी होस्‌। तपाईँले मेरा मालिकलाई कृपा* देखाउनुभएको रहेछ भनेर यसैबाट मैले थाह पाउन सकूँ।”

  • न्यायकर्ता ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि तिनीहरूको कुरा सुन। त्यसपछि तिनीहरूको छाउनीमा आक्रमण गर्न तिमीलाई आँट आउनेछ।”* तब तिनी आफ्नो सेवक पुराहलाई लिएर तल मिद्यानीहरूको छाउनीनजिकै गए।

  • १ समुएल १०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यी सबै चिन्ह पूरा भएको देखेपछि आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति सबै गर्नुहोस्‌; साँचो परमेश्‍वरले तपाईँलाई साथ दिनुहुनेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने