-
१ समुएल १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आफूमाथि ठूलो सङ्कट आइपर्न लागेको छ भन्ने देखेर इस्राएलीहरू आकुलव्याकुल भए। त्यसैले तिनीहरू गुफाहरूमा,+ ओडारहरूमा, चट्टानहरूमा, खाडलहरूमा र सुक्खा इनारहरूमा लुके।
-