-
१ समुएल १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ साउलले आफ्ना सिपाहीहरूलाई भने: “अहिले यहाँ हामीसित कति जना सिपाही छन्, गनेर हेर! अनि को-को छैनन्, पत्ता लगाऊ।” गन्ती गर्दा जोनाथन र तिनको हतियार बोक्ने सेवक त्यहाँ छैनन् भनेर थाह भयो।
-