-
१ समुएल १४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ जङ्गलमा आइपुगेपछि तिनीहरूले मह तपतप चुहिरहेको देखे तर कसैले पनि त्यो मह खाएन किनकि आफूलाई खान लगाइएको कसमको कारण तिनीहरू डराएका थिए।
-