-
१ समुएल १४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ अनि तिनीहरू लुटेको सरसामान लिन दौडादौड गर्न थाले। तिनीहरूले भेडाबाख्रा र गाईवस्तु लिए अनि ती जनावरहरूलाई त्यहीँ मारे। त्यसपछि तिनीहरूले रगतैसमेत मासु खाए।+
-