प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्‍वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्‌। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्‍वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्‌।

  • व्यवस्था ३३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मोसाले लेविबारे यसो भने:+

      “तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+

      जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+

      अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+

  • एज्रा २:६२, ६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ तिनीहरूले वंशावलीमा आफ्नो घरानाको नाम खोजे तर भेट्टाएनन्‌। त्यसैले तिनीहरू पुजारीको रूपमा सेवा गर्न अयोग्य ठहरिए।*+ ६३ तब राज्यपालले* ऊरीम र तुम्मीममार्फत* परमेश्‍वरसँग यस विषयमा सल्लाह लिन सक्ने कुनै पुजारी नियुक्‍त नभएसम्म+ महापवित्र खानेकुरा नखानू भनी तिनीहरूलाई हुकुम गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने