१ समुएल ३१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे। १ इतिहास ८:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए। १ इतिहास ९:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल जन्मिए।
२ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे।
३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए।