प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ दाउद आफ्ना सिपाहीहरू लिएर निस्के अनि २०० पलिस्तियालीलाई मारे। राजाको ज्वाइँ बन्‍न तिनीहरू सबैको खलडी लिएर दाउद राजाकहाँ गए। यसकारण साउलले आफ्नी छोरी मिकलको विवाह दाउदसित गराइदिए।+

  • १ समुएल २५:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तर साउलले आफ्नी छोरी अर्थात्‌ दाउदकी पत्नी मिकलको+ विवाह पल्तिसित+ गराइदिएका थिए, जो गाल्लिममा बस्ने लेसका छोरा थिए।

  • २ समुएल ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्‌न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+

  • २ समुएल ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जब दाउद आफ्नो घरानालाई आशिष्‌ दिन फर्के, तब साउलकी छोरी मिकल+ तिनलाई भेट्‌न आइन्‌। मिकलले भनिन्‌: “आज इस्राएलका राजाले कत्रो शान देखाउनुभयो! मूर्ख मान्छेले खुलेआम आफ्नो कपडा खोलेझैँ उहाँले आफ्ना सेवकहरूका दासीहरूसामु आफ्नो कपडा खोल्नुभयो!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने