५ “जेरुयाहको छोरा योआबले मलाई र इस्राएली सेनाका दुई जना सेनापति नेरको छोरा अब्नेर+ अनि यथेरको छोरा अमासालाई+ के गरेको थियो, त्यो पनि तिमीलाई राम्ररी थाह छ। उसले युद्ध नै नभएको समयमा तिनीहरू दुवैलाई माऱ्यो।+ यसरी उसले आफ्नो कम्मरपेटीमा र जुत्तामा तिनीहरूको रगतको दाग लगायो।