-
१ समुएल १५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब साउलले भने: “ती जनावरहरू अमालेकीहरूकहाँबाट ल्याइएका हुन्। त्यहाँका राम्रा-राम्रा भेडाबाख्रा र गाईवस्तु यहोवा परमेश्वरको निम्ति बलि चढाउन सिपाहीहरूले बाँकी राखेका हुन्। तर अरू सबै कुरा हामीले नाश गऱ्यौँ।”
-