१ समुएल १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “साउललाई राजा बनाएकोमा मलाई पछुतो* लागेको छ किनभने तिनी मदेखि तर्केर गएका छन् र तिनले मेरो आज्ञा पालन गर्न छोडेका छन्।”+ यो सुनेर समुएल असाध्यै दुःखी भए अनि उनले रातभरि यहोवा परमेश्वरलाई पुकारिरहे।+
११ “साउललाई राजा बनाएकोमा मलाई पछुतो* लागेको छ किनभने तिनी मदेखि तर्केर गएका छन् र तिनले मेरो आज्ञा पालन गर्न छोडेका छन्।”+ यो सुनेर समुएल असाध्यै दुःखी भए अनि उनले रातभरि यहोवा परमेश्वरलाई पुकारिरहे।+