-
१ समुएल १७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दाउदचाहिँ यिसैका कान्छा छोरा थिए+ र तिनका जेठा, माहिला र साहिँला दाइ साउलसँग लडाइँमा गएका थिए।