प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवा परमेश्‍वरले साउलबाट आफ्नो पवित्र शक्‍ति हटाइसक्नुभएको थियो।+ त्यसैले यहोवाले तिनको मन बेचैन हुन दिनुभयो र तिनले बौलाहाले जस्तै व्यवहार गर्न थाले।+

  • १ समुएल १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० भोलिपल्ट परमेश्‍वरले साउलको मन बेचैन हुन दिनुभयो।+ अरू बेलाजस्तै दाउदले साउलको महलमा वीणा बजाइरहेको बेला+ साउलले अनौठो व्यवहार* गर्न थाले। त्यतिबेला साउलको हातमा भाला थियो।+

  • १ समुएल १९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साउल आफ्नो घरमा बसिरहेको बेला यहोवा परमेश्‍वरले तिनको मन बेचैन हुन दिनुभयो।+ त्यतिबेला तिनले आफ्नो हातमा भाला बोकेका थिए र दाउदचाहिँ वीणा बजाइरहेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने