-
१ समुएल १७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्वरले तिमीलाई साथ देऊन्।”
-
-
२ समुएल २१:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ रेफाई वंशका यी चार पलिस्तियाली गाथमा बस्थे। तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।+
-