-
१ समुएल १७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+
-
-
१ समुएल १७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्वरको+ सेनालाई चुनौती दिएको छ।”
-