प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यस दिनदेखि साउलले दाउदलाई सधैँ शङ्‌कालु नजरले हेर्न थाले।

  • १ समुएल १८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि साउल दाउदसित डराउन थाले किनकि दाउदलाई यहोवा परमेश्‍वरले साथ दिइरहनुभएको थियो।+ तर उहाँले साउललाई त्यागिसक्नुभएको थियो।+

  • १ समुएल २०:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन्‌ भनेर जोनाथनलाई पक्का भयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने