१ समुएल १८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साउलले दाउदलाई लडाइँ गर्न जहाँ-जहाँ पठाउँथे, उनी त्यहाँ-त्यहाँ जान्थे र विजयी हुन्थे।*+ साउलले दाउदलाई लडाकुहरूको नाइके बनाए।+ यसले गर्दा साउलका सेवकहरू अनि बाँकी सबै मानिस खुसी भए।
५ साउलले दाउदलाई लडाइँ गर्न जहाँ-जहाँ पठाउँथे, उनी त्यहाँ-त्यहाँ जान्थे र विजयी हुन्थे।*+ साउलले दाउदलाई लडाकुहरूको नाइके बनाए।+ यसले गर्दा साउलका सेवकहरू अनि बाँकी सबै मानिस खुसी भए।