-
१ समुएल १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यसरी दाउद साउलकहाँ पुगे र तिनको सेवा गर्न थाले।+ साउलले दाउदलाई असाध्यै मन पराउन थाले र उनी साउलको हतियार बोक्ने सेवक भए।
-
-
१ समुएल १८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यस दिनदेखि साउलले दाउदलाई आफूसितै राखे अनि दाउदलाई उनको बुबाको घर फर्कन दिएनन्।+
-
-
१ समुएल १८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले साउलले दाउदलाई आफ्नो सामनेबाट पठाइदिए अनि उनलाई १ हजार सिपाहीको नाइके नियुक्त गरे। दाउद आफ्नो सेना लिएर लडाइँमा जान्थे।+
-