१ समुएल १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ दाउदचाहिँ त्यहाँबाट भागेर रामामा+ समुएलकहाँ पुगिसकेका थिए। अनि साउलले आफूलाई के-कस्तो व्यवहार गरे भनेर उनले समुएललाई बताए। त्यसपछि दाउद र समुएल दुवै त्यहाँबाट निस्के अनि नाइओथमा बस्न थाले।+
१८ दाउदचाहिँ त्यहाँबाट भागेर रामामा+ समुएलकहाँ पुगिसकेका थिए। अनि साउलले आफूलाई के-कस्तो व्यवहार गरे भनेर उनले समुएललाई बताए। त्यसपछि दाउद र समुएल दुवै त्यहाँबाट निस्के अनि नाइओथमा बस्न थाले।+