-
१ समुएल १०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ साउलले पनि अरू भविष्यवक्ताहरूसँगै भविष्यवाणी गरिरहेको देखेपछि उनलाई चिनेका मानिसहरूले यसो भन्न थाले: “किसको छोरा साउललाई के भयो? साउल पनि भविष्यवक्ता भएको हो र?”
-