प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ समुएलले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै गरे। तिनी बेतलेहेम+ पुग्दा त्यहाँका नाइकेहरू डराउँदै तिनीकहाँ आए र तिनीहरूले सोधे: “सबै कुरा ठीक त छ?”

  • १ समुएल १६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यो सुनेर राजाका एक जना सेवकले भने: “महाराज! बेतलेहेममा बस्ने यिसैको छोराले एकदमै राम्रोसँग वीणा बजाएको मैले देखेको छु। ऊ बलियो र साहसी योद्धा हो।+ ऊ बोल्नमा सिपालु छ, उसको जीउडाल आकर्षक छ+ अनि यहोवा परमेश्‍वर पनि उसको साथमा हुनुहुन्छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने