-
१ समुएल १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यी सबै चिन्ह पूरा भएको देखेपछि आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति सबै गर्नुहोस्; साँचो परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ।
-
-
१ समुएल ११:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनीहरूको कुरा सुनेपछि परमेश्वरको पवित्र शक्ति साउलमाथि आयो+ अनि उनी रिसले आगो भए।
-