प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।

  • यहोसु १५:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यार्मुथ, अदुल्लाम,+ सोकोह, अजेकाह,+

  • २ समुएल २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ फसलको समयमा दाउदको सेनाका ३० जना नाइकेमध्ये तीन जना अदुल्लामको गुफामा दाउदकहाँ गए।+ त्यसबेला पलिस्तियाली सेनाको एउटा टुकडी रेफाई बेँसीमा छाउनी हालेर बसेको थियो।+

  • भजन ३४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+

      तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+

  • भजन ५६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म बाँचिरहन सकूँ र परमेश्‍वरसामु हिँड्‌न सकूँ भनेर+

      तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+

      अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने