प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जोनाथनले आफ्नो बुबा साउललाई दाउदको विषयमा राम्रा-राम्रा कुरा सुनाए।+ जोनाथनले बुबालाई भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्‌। उनले हजुरको लागि जे-जति गरेका छन्‌, त्यसले हजुरकै भलाइ भएको छ।

  • १ समुएल २०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तर जोनाथनले आफ्नो बुबा साउललाई भने: “उनलाई किन मार्ने?+ उनले के गरेका छन्‌ र?”

  • १ समुएल २४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे मेरा बुबा, हेर्नुहोस्‌! तपाईँको अलखाको एक टुक्रा यहाँ मेरो हातमा छ। मैले तपाईँको अलखाको एक छेउ काटेँ तर तपाईँलाई चाहिँ मारिनँ। म तपाईँको हानि गर्न चाहन्‍नँ भन्‍ने कुरा तपाईँले देखिहाल्नुभयो र म तपाईँको विद्रोही होइनँ भन्‍ने कुरा पनि बुझ्नुभयो होला। मैले तपाईँको विरुद्धमा कुनै पाप गरेको छैनँ+ तैपनि मेरो ज्यान लिन तपाईँ मलाई यसरी खेद्‌दै हुनुहुन्छ।+

  • १ समुएल २६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्‍वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध हात उठाउन चाहिनँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने