प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्‌न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+ २ दाउदले पुजारी अहिमेलेकलाई भने: “राजाले मलाई एउटा काम अह्राउनुभएको छ र यसो भन्‍नुभएको छ, ‘यो काम र यसबारे मैले जे-जे निर्देशन दिएको छु, त्यो कसैलाई पनि नभन्‍नू।’ त्यसैले मैले आफ्ना मानिसहरूलाई मलाई एउटा ठाउँमा भेट्‌नू भनेको छु।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने