-
१ समुएल २:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ इस्राएलीहरूको फलिफाप भइरहेको बेला तिमीले भने मेरो निवासस्थानमा एक जना शत्रु खडा भएको देख्नेछौ।+ अबदेखि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।
-