१ समुएल १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरू पनि जम्मा भए। तिनीहरूले ३० हजार रथ र ६ हजार घोडचढी सिपाही लिएर आएका थिए। तिनीहरूसँग भएका सिपाहीहरू समुद्र किनारका बालुवासरी अनगिन्ती थिए।+ माथि उक्लेर तिनीहरूले बेथ-आवेनको+ पूर्वतिर मिक्मासमा छाउनी हाले। १ समुएल १४:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+
५ इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरू पनि जम्मा भए। तिनीहरूले ३० हजार रथ र ६ हजार घोडचढी सिपाही लिएर आएका थिए। तिनीहरूसँग भएका सिपाहीहरू समुद्र किनारका बालुवासरी अनगिन्ती थिए।+ माथि उक्लेर तिनीहरूले बेथ-आवेनको+ पूर्वतिर मिक्मासमा छाउनी हाले।
५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+