-
न्यायकर्ता ६:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तैपनि गिदोनले साँचो परमेश्वरलाई यसो भने: “कृपया मसँग नरिसाउनुहोस्, म तपाईँसँग फेरि अर्को एउटा बिन्ती गर्न चाहन्छु। तपाईँ मेरो साथमा हुनुहुन्छ कि हुनुहुन्न भनेर पक्का गर्न एक पटक फेरि जाँच गर्न चाहन्छु। कृपया यस पटकचाहिँ ऊन मात्र सुक्खा होस् तर वरिपरिको भुईँचाहिँ शीतले भिजोस्।”
-