१ समुएल २३:२८, २९ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तब दाउदलाई खेद्न छोडेर+ साउल पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यसकारण त्यस ठाउँको नाम ‘छुट्ट्याउने भीर’ राखियो। २९ त्यसपछि दाउद त्यहाँबाट माथि एन-गेदीतिर+ लागे अनि मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा बस्न थाले।
२८ तब दाउदलाई खेद्न छोडेर+ साउल पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यसकारण त्यस ठाउँको नाम ‘छुट्ट्याउने भीर’ राखियो। २९ त्यसपछि दाउद त्यहाँबाट माथि एन-गेदीतिर+ लागे अनि मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा बस्न थाले।