प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्‌। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+

  • १ समुएल १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि समुएलले तेलको भाँडो लिए र साउलको शिरमा तेल खन्याए।+ अनि तिनले साउललाई म्वाइँ खाएर भने: “साँच्चै, यहोवा परमेश्‍वरले तपाईँलाई अभिषेक गरेर उहाँको प्रजाको+ अगुवा बनाउनुभएको छ।+

  • १ समुएल २६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+

  • भजन १०५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने