-
१ समुएल २२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ दुःखकष्टमा परेका, ऋणमा डुबेका र आफ्नो जीवनदेखि असन्तुष्ट भएका मानिसहरू दाउदकहाँ आए र उनी तिनीहरूका नाइके भए। यसरी दाउदसित ४०० जति मानिस भए।
-