-
१ समुएल २५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि दाउदको पाउ परेर तिनले भनिन्: “हे मेरा प्रभु! जे भयो, त्यसको दोष मैमाथि परोस्। तपाईँकी दासीलाई केही बोल्न दिनुहोस्; यस दासीको कुरा सुनिदिनुहोस्।
-