प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १४:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० साउलकी पत्नीको नाम अहिनोम थियो। उनी अहिमासकी छोरी थिइन्‌। साउलका सेनापति अब्नेर थिए। अब्नेर+ साउलका काका नेरका छोरा थिए।

  • १ समुएल १७:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ दाउद त्यस पलिस्तियालीसित भिड्‌न गएको देख्दा साउलले आफ्नो सेनापति अब्नेरलाई सोधे: “अब्नेर,+ यो केटो कसको छोरा हो?”+ अब्नेरले यस्तो जवाफ दिए: “महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, मलाई थाह छैन।”

  • २ समुएल २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए।

  • २ समुएल ३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने