-
१ समुएल २६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यो देखेर अबिसैले दाउदलाई भने: “हेर्नुहोस्, आज परमेश्वरले तपाईँको शत्रुलाई तपाईँको हातमा सुम्पिदिनुभएको छ।+ अब कृपया मलाई आदेश दिनुहोस्, म साउललाई भाला हानेर एकै चोटिमा भुईँमा उनिदिन्छु, फेरि हान्नै पर्दैन।”
-