१ समुएल २५:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ दाउदले यिज्रेलमा+ बस्ने अहिनोमसित+ पनि विवाह गरेका थिए। यसरी ती दुवै स्त्री दाउदका पत्नी भए।+