प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ इस्माएल १३७ वर्ष बाँचे। अनि तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। १८ इस्माएलका छोराहरू हविलाहदेखि+ अस्सेरियासम्म बस्न थाले। हविलाह सुरनजिकै+ पर्छ अनि सुरचाहिँ मिश्रनजिकै छ। इस्माएलका छोराहरू आफ्ना दाजुभाइको नजिकै बस्न थाले।*+

  • प्रस्थान १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्‍याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्‌।

  • १ समुएल १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि साउलले अमालेकीहरूलाई+ आक्रमण गरे; तिनीहरूलाई मार्दै साउल हविलाहदेखि+ मिश्रनजिकैको सुरसम्म+ पुगे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने