प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्‌। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’

  • १ समुएल २९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ पलिस्तियाली नाइकेहरूले भने: “यी हिब्रूहरू यहाँ के गरिरहेका छन्‌?” आकिसले ती पलिस्तियाली नाइकेहरूलाई जवाफ दिए: “ऊ दाउद हो; इस्राएलका राजा साउलको सेवक। ऊ मसँगै बस्न थालेको एक वर्षभन्दा धेरै भइसक्यो।+ ऊ भागेर मकहाँ आएदेखि आजसम्म मैले उसमा कुनै खोट भेट्टाएको छैनँ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने