१ समुएल ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ ती मानिसले भने: “इस्राएलीहरूले पलिस्तियालीहरूको हातबाट ठूलो हार भोग्नुपऱ्यो र तिनीहरू पलिस्तियालीहरूदेखि भागे।+ तपाईँका दुई छोरा होप्नि र पिनहास मारिए+ अनि साँचो परमेश्वरको सन्दुक पनि कब्जा गरियो।”+
१७ ती मानिसले भने: “इस्राएलीहरूले पलिस्तियालीहरूको हातबाट ठूलो हार भोग्नुपऱ्यो र तिनीहरू पलिस्तियालीहरूदेखि भागे।+ तपाईँका दुई छोरा होप्नि र पिनहास मारिए+ अनि साँचो परमेश्वरको सन्दुक पनि कब्जा गरियो।”+