१ समुएल २८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साउलले यहोवा परमेश्वरसित सल्लाह मागे+ तर यहोवा परमेश्वरले न सपनामार्फत न ऊरीममार्फत*+ न त भविष्यवक्ताहरूमार्फत नै तिनलाई जवाफ दिनुभयो।
६ साउलले यहोवा परमेश्वरसित सल्लाह मागे+ तर यहोवा परमेश्वरले न सपनामार्फत न ऊरीममार्फत*+ न त भविष्यवक्ताहरूमार्फत नै तिनलाई जवाफ दिनुभयो।